रिपोर्टर नेपाल समाचार
काठमाडौं, ८ जेठ । बुधबार सुनको मूल्य एकसय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको सुन बुधबार तोलामा १ सयले घटेर ५९ हजार ४०० मा कारोबार भइरहेको छ ।
यस्तै बुधबार चाँदी तोलामा ७०५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।