रिपोर्टर नेपाल समाचार
रुकुम, १० मंसिर । रुकुमको एक मतपेटिकामा आगो लागेको छ । रुकुम पश्चिम रत्न आधारभुत विद्यालय ‘क’ बाँफिकोट गाउँपालिका–५, केन्द्रको प्रतिनिधिसभा सदस्यको मत पेटिकामा आगो लागेको हो ।
प्रहरीका अनुसार मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ ।