तोलाको ९१ हजार पुग्यो सुन

प्रकाशित मिति: ८ असार २०७७, सोमबार

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९१ हजार पुगेको छ ।

आइतबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार भने ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदी पनि तोलामा ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट