सुनको मुल्य पाँच सयले बढ्यो

प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

काठमाडौं । शुक्रबार सुनको मूल्‍य पाँच सयले बढेर तोलाको ६५ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको मुल्य तोलाको पाँच सयले बढेर ६५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ ले बढेर सात सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट