यौन उत्तेजना खेप्न नसकेपछि युवाले काटे आफ्नै लिंग

प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलवार

बैंकक । यौन आवेगलाई नियन्त्रण गर्न नसक्दा थाइल्याण्डमा एक युवकले आफ्नै लिङ्ग काटेका छन् । द सन पत्रिकाले जनाएअनुसार थाइल्याण्डको राजधानी बैंककमा घरमा एक्लै अश्लील फिल्म हेरिरहेका उनले उत्तेजित भएर आफ्नै यौनांग काटेका हुन् ।

यौनजन्य मानसिक बिरामी रहेका ती ३० वर्षीय युवालाई उपचारका लागि अस्पताल लगिएको छ । उपचारका क्रममा उनले त्यसबेला आफूले पोर्न भिडियो हेरिरहेको बताएका छन् ।

अश्लील चलचित्र हेरेर बसेको बेला उनले यौन उत्तेजना खेप्न नसकेपछि चक्कुले आफ्नै लिंग काटेका थिए । प्रहरीका अनुसार उनलाई दुखाईबाट आनन्द लिने मानसिक रोग लागेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट