संसारका विचित्र महिला, शरीर देखेर सबै पर्छन् दंग (तस्बिरसहित)

प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार

संसारमा यस्ता महिलाहरु छन् जसको शरीर निकै विचित्रका छन् । उनीहरलाई हेर्दा लाग्छ कि यस्तो पनि हुन्छ र तर ती महिलाहरुमध्ये कसैको शरीर रबर जस्तो तन्किने हुन्छ भने कसैको शरीर अचम्मको हुन्छ ।

सानोमा केटी मान्छेले बार्बी डल निकै मन पराउँने हुन्छन् । उनीहर आफू पनि बार्बी जस्तै देखिन प्रयास गर्छन् । पिक्सी नाम गरेकी एक ग्याम्लर मोडलले बार्बी जस्तै देखिन दुईसय भन्दा बढी सर्जरीहरु गराइन् । पिक्सीको कम्मर १६ इन्चको मात्र छ । उनले आफ्नो सर्जरीमा ५ लाख पाउण्ड खर्च गरिसकेकी छन् ।

यस्तै संसारकै लचकदार महिलामा जलाताको नाम आउँछ । उनले आफ्नो पूरै शरीर रबर जस्तै जता चाह्यो त्यता मोड्न सक्छिन् ।


क्यालिफोर्नियाकी स्यानलले सबैभन्दा लामो जिब्रोको रेकर्डमा आफ्नो नाम दर्ता गराएकी छन् ।


अमेरिकाकी एबी र ब्रीट्नी दुई जुडुवा हुन् । उनीहरुको टाउको अलग भए पनि शरीर जोडिएको छ । साथै दुवैका शरीरका केही अंग डबल छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट