४ सय ७० केजीकी मायरा, अहिले भईन् ९० केजीकी (तस्बिरसहित)

प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

आज हामी तपाईहरुलाई एउटा यस्ती महिलाको बारेमा बताउँदै छौ जसले संसारकै मोटी महिलाको उपाधि पाएकी छन् । मायरा रोसल्स नाम गरेकी यी महिलाको तौल ४ सय ७० केजी थियो । मेक्सिकन अमेरिकन महिला मायराको तौल सर्जरीपछि घटेर ९० केजी पुगेको छ ।

विश्वास गर्न गार्हो पर्यो होला हैन् अत्यधिक तौलका कारण मानिसहरुले उनलाई हाफ टन किलरको नामले बोलाउने गर्दछन् । टिएलसी टिभी च्यानलले मायराबारे एक अनुशन्धान गरी डक्युमेन्ट्री बनाएको थियो । उक्त डक्युमेन्ट्री बनेपछि मायराको संचारमाध्यमहरुमा निकै चर्चा भयो ।

वर्ष २०१३ मा मायराले एक स्पेनिस टिभी शोको अन्तर्वार्तामा आफूले ३६० केजी तौल कम गरिसकेको बताइन् । डाक्टरहरुले मायराको ११ वटा सर्जरी गरेको थियो । तौल घटेपछि मायरा आफ्नो नयाँ रुपका साथ फेरि चर्चामा आएकी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट