हङकङसँग नेपाल ८३ रनले पराजित

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

काठमाडौं, २७ असोज । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङसँग नेपाल ८३ रनले पराजित भएको छ । आजको खेलमा पराजित भएपछि नेपालको सन् २०१९ मा हुने विश्वकप छनोटको यात्रामा पनि नराम्रोसँग धक्का लागेको छ ।

विश्व च्याम्पियनसिपमा आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । ती सबै खेलमा जित हासिल गरेपनि नेपालले शीर्ष चारमा रहन अन्य खेलको नतिजा कुर्नुपर्नेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट