उपेन्द्र र सरिता गिरीको पार्टी एकता हुँदै

प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार

काठमाडौं, २६ जेठ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टीबीच पार्टी एकता हुने भएको छ ।

शुक्रबार एक कार्यक्रम गरेर पार्टी एकता घोषणा गर्ने तयारी छ । ‘आज पार्टी एकताको घोषणा गर्ने तयारी छ,’ सदभावना अध्यक्ष गिरीले भनिन् ।

आज एकता घोषणा मात्र हुने र सदभावना नेता कार्यकर्ताको समायोजनबारे पछि निर्णय हुने फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट