नयाँ प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको उम्मेदवारी दर्ता

प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

काठमाडौं, २० जेठ । कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्रीका लागि संसद् सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार संसद्मा चुनाव हुँदैछ ।

माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री दाहाल देउवाको उम्मेदवारीका प्रस्तावक छन् भने उनका समर्थकमा कांग्रेस नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदार रहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट