ललितपुरमा एमालेको मेयरका लागि उम्मेदवारी दर्ता, उपमेयर राप्रपालाई

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । एमाले र राप्रपाबीच काठमाडौं र ललितपुर महानगरपालिकामा चुनावी तालमेलको तयारी भइरहेका बेला एमालेले ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता गराएको छ ।

तालमेलका कुरा भएपनि उम्मेदवार आफैले उम्मेदवारी मनोनयन गरेका छन् ।

मेयरका लागि एमालेका हरिकृष्ण व्यन्जनकारले उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा राप्रपाले उम्मेदवारी दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट