प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता

प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार

काठमाडौं, १७ वैशाख । सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

कांग्रेस सांसद मीन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतलगायत कांग्रेस र माओवादी केन्द्रका २५९ सांसदको हस्ताक्षरसहित संसद् सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट