आज लोकतन्त्र दिवस

प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार

काठमाडौं, ११ वैशाख । आज १९ दिने जनआन्दोलनको सम्झानामा लोकतन्त्र दिवस  विविध कार्यक्रम गरी मनाइँदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन २०६२ र २०६३ को जनआन्दोलनमार्फत अन्त्य भएको दिनका रुपमा लोकतन्त्र दिवस मनाउँने गरिएको छ ।

सरकारले यसअघि नियमित दिँदै आएको सार्वजनिक बिदा यसपटक औपचारिक रुपमा कटौती गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट