स्ववियू चुनाव फागुन १४ मै गर्न प्रमुख तीन दल सहमत

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल

काठमाडौं, ४ फागुन । प्रमुख तीन दल बसेको बैठकले फागुन १४ मै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनाव गर्न सहमत भएका छन् ।

बुधबार विहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसहित भएको छलफलमा फागुन १४ मै चुनाव गर्नु पर्नेमा जोड दिएको छ ।

बैठकमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले पनि स्ववियु चुनाव फागुन १४ लाई तय गर्नु पर्नेमा जोड दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट