एकै पटक दुई विधेयक प्रमाणीकरण

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल

काठमाडौँ, २८ माघ । व्यवस्थापिका–संसद्बाट पारित दुई विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् ।

शुक्रबार राष्ट्रपति भण्डारीले प्रमाणीकरणको लागि पेस हुन आएका ‘निर्वाचन ९कसूर तथा सजाय० विधेयक, २०७३’ र ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई पारित गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीका अनुसार उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट