न्युगिनीमा शक्तिशाली भूकम्प

प्रकाशित मिति: ९ माघ २०७३, आईतवार

न्युगिनी, ९ माघ । आइतबार बिहान पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

सोलोमन द्विपको १६७ मिटर गहिराईमा भूकम्प गएका कारण सुनामी आउन सक्ने चेतावनी अमेरिकी भौगर्भिक सर्वेक्षणले  दिइएको छ ।

नेपाली समय अनुसार १०:१५ बजे भूकम्प गएको हो । भूकम्पको पूण क्षति विवरण भने आइसकेको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट