राजगद्दी

प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, २४ पुस । राजा महाराजा आसन गरी राज्य सञ्चाालन गर्न मुख्य कुर्सी मेचलाई नै राजगद्दी वा सिंहासन भनिन्छ ।

नेपाल एकिकरण पूर्व यही राजगद्दीमा बसी शाह वंशीय राजाहरु आफ्नो दैनिक कार्य तथा राज्य सञ्चालन गर्दथे ।

श्री ५ पृथ्वीनारायण शाहले यहि राजगद्दीमा बसेर नेपाल एकिकरणको योजनाा तथा कार्यान्वन गरेका थिए र सफल पनि भए।

आजको मिति सम्म आई पुग्दा राजगद्दीको वनावटमा ठूलो परिवर्तन आएको छ ।

अनि नेपालमा पनि राजााहरु थिए भन्ने कुरा एका देशको कथा मात्र बन्न पुगेको छ  ।

तस्वीर:रुपचन्द्र महर्जन  (गोरखा संग्राहलय)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट