सिएनएनले ट्रम्पको नराम्रो फोटो राखेको आरोप

प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १९ पुस । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार चिरपरिचीत टीभी च्यानल सीएनएनले आफ्नो अहिले सम्मकै नराम्रो तस्वीर प्रयोग गरेको आरोप लगाएका छन् । सीएनएनले २०१६को प्रेजिडेंशल चुनावमा एउटा नयाँ तस्वीर राखेको थियो ।

ट्रम्पले ट्विटरमा लेखेका छन्, सीएनएनले हालै एउटा किताब निकालेको छ जसको नाम अनप्रेसिडेंटेड हो । उक्त किताब २०१६को चुनाव र त्यसमा भएको रेस र जीतको बारेमा छ । आशा गर्छु कि सबै लाई यो किताब मन पर्ने छ । तर यो किताबमा मेरो अहिले सम्म कै नराम्रो तस्वीर राखिएको छ ।

अनप्रेसिडेंटेड किताब डिसेम्बरमा प्रकाशित भएको थियो । यो अमेरिकी चुनाबको बेला लेखिएको थियो । यस किताबमा डोनाल्ड ट्रम्पको भुतपूर्व जीतको बारेमा लेखिएको छ । यस किताबलाई सिएनएनका लेखकले लेखेका हुन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट