मुग्लिन-नारायणगढ सडकखण्ड फराकिलो बनाइने

प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १९ पुस । सरकारले पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन-नारायणगढ सडकखण्ड फराकिलो बनाउने भएको छ ।

सडक विभागले एसियाली विकास बैंकको सहयोगमा मुग्लीनदेखि पोखरासम्मको झण्डै ९३ किलोमिटर सडक विस्तारको डिजाइनिङ थालनी गरीसकेको विभागले जनाएको छ ।

मुग्लिन-पोखरा सडकको डिजाइनिङ क्यानेडियन कम्पनी एमएमएम ग्रुपले जिम्मा लिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट