बैठकमा आएनन शीर्ष नेता

प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १८ पुस । सोमबार चार बजेसम्मका लागि स्थगित संसद बैठक बस्दै नबसी स्थगित भएको छ ।

सोमबार बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । विपक्षी दल एमालेसहितका साना ९ दलको अवरोधका कारण सोमबार स्थगित बैठक चार बजेका लागि बोलाइएको थियो । सभामुख ओनसारी घर्तीमगरले बोलाएको बैठकमा शीर्ष नेताहरु नआए पछि मंगलबार दिउँसो १ बजे सम्मका लागि बैठक सूचना टाँसेर स्थगित गरेकी थिइन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट