एनसिसीमा गाभिए अन्य चार बैंक

प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

काठमाडौं, १७ पुस । एकिकृत कारोबार सुरु गरेको  एसिसी बैंक  एपेक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकसंग आइतबारबाट मर्ज भएको छ ।

मर्जर पूरा भएसँगै राष्ट्र बैंकले सोमबारबाट सञ्चालक समिति जिम्मा लगाएर बाहिरिने छ। मर्जरपछि पनि एनसिसी बैंकको नाममा  नै  बैंकको कारोबार हुनेछ।

एनसिसीमा गाभिएपछि एपेक्सका लगानीकर्ताले १ सयको ४८, इन्फ्रास्टक्चरका लगानीकर्ताले ७७, इन्टरनेशनल डेभलपमेन्टका लागनीकर्ताले ७३ र सुप्रिमका लगानीकर्ताले ७७ कित्ताका दरले शेयर पाएका छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट