बोनस सेयर दिदैं कृषि बिकास बैंक

प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १४ पुस  । कृषि बिकास  बैंकको विहीवार बिहान बसेको सञ्चालक समितिको बैठकले बैंकले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गर्न र बैंकको साधारण सभाले पारित गर्न बाँकी रहेको छ ।

बैंकको बानेस सेयर पारित भएमा चुक्ता पूँजी ७ अर्ब आठ करोड पुग्ने छ ।

कात्तिकमा बैंकले जारी गरेको हकप्रदमा सेयर हालेकाले पनि बैंकको बोनस पाउने भएका छन् । हकप्रद पछि चुक्ता पूँजी ५ अर्ब नाघेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट