गारमेण्ट कारखानामा भीषण आगलागी

प्रकाशित मिति: ४ मंसिर २०७३, शनिबार

मंसीर ,४ काठमाडौँ  । काठमाडौँको डल्लु विष्णुमति छेउँमा एक गारमेण्ट कारखानामा भर्खरै आगो लागेको छ ।

15086943_1219312014773674_306122953_n

भीषण आगलागीबाट काठँको फर्निचर, गारमेण्टका साथै कवाडी सामान राख्ने कारखाना पूर्ण रुपमा जलेको छ ।

15134243_1219312268106982_690730162_n

चिसो बढेकाले आगो बालेर ताप्ने क्रममा आगलागी भएको हो । नेपाल प्रहरी , सश्स्त्र प्रहरी र नेपाल आर्मीको चार घण्टा लामो प्रयासपछि अहिले आगो निभाइएको छ ।

15134503_1219312054773670_318881176_n

 

 

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट