विदेशी पर्यटक नेपालमा श्रमदान गर्न उत्साहित

प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहीबार

– केदार ह्युमेन

पोखरा ।  नेपालीहरु आफ्नो देशमा श्रमदान गर्न ज्यानै दिन परेको महशुस गर्छन् तर विदेशीहरु नेपालीका लागि श्रमदान गर्न थालेका उत्साहित हुन थालेका छन् । विभिन्न देशहरुबाट नेपाल घुम्न आएका विदेशी पर्यटकहरु नेपालमा भ्रमण गर्दै श्रमदान गर्न उत्साहित हुन थालेका विभिन्न उदाहरणहरु देख्न थालिएको छ ।

पोखराको लेकसाईडस्थित दरबार स्क्वायरमा कार्तिक १० गते पर्यटकहरु सार्वजनिक स्थल सुधार गर्न यसरी श्रमदान गरेको भेटिएका हुन् । पर्यटकहरु यसरी श्रमदान गरेर नेपालीहरुलाई पाठ सिकाउदै गरेको प्रतिकृया उक्त क्षेत्रको आवागमनमा रहेका पैदल यात्रुहरुले रिपोर्टर नेपाललाई दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट