मस्तिष्कमा खुट्टा भएको शिशु

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

कोलोराडोको एक परिवारमा जन्मिएको शिशुको मस्तिष्कमा खुट्टाको पैताला विकास भएको देखिएपछि मेडिकल इतिहासले यसलाई अद्भुत घटना मान्न बाध्य भएको छ । तीन दिनको शिशु साम इस्किवेलको मस्तिष्कमा खुट्टाको प्रारम्भिक स्वरुप देखिनुका साथै अन्य अंगमा पनि हात तथा थाईको स्वरुप देखिएको थियो । पेड्रियाटिक ब्रेन सर्जन डा. पौल गा्रबले शिशुको मस्तिष्कमा खुट्टा भएको पत्ता लगाएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट