अमेरिका जानुअघि निशा सुनारको भिडियो बजारमा

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २८ भदौ । आफ्नो कर्म क्षेत्र अमेरिका बनाएकी गायिका तथा मोडल निशा सुनारले एउटा हट भिडियो सार्वजनिक गरेकी छन् । मंगलबार अमेरिका फिरेकी उनले ‘निशा निशा’ बोलको गीतको भिडियो छायांकनसँगै चर्चामा रहेको थियो ।

यो गीतमा निशाले एक काले केटाको प्रेममा परेको कुरा गरेकी छन् । शंकर विसीले निर्देशन गरेको भिडियोमा सुदीप बरालको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ । अर्जुन कौशलको गीतमा शब्द तथा संगीत छ । भिडियोका हरेक फ्रेममा १ छोरीकी आमा निशा खुबै खुलेकी छन् । उनको विकिनी पहिरनले भने आलोचनात्मक चर्चा पाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट