संगीता मेखा राईको सांगीतिक एल्बम साहिल बजारमा

प्रकाशित मिति: ९ आश्विन २०७३, आईतवार

रिपोर्टर नेपाल
काठमाडौं ÷ चन्द्र राईको निर्माणमा गायिका मेखा राईको सांगीतिक एल्बम ‘साहिल’ बजारमा आएको छ । चोमुलोङ्ग प्रतिष्ठान नेपालले बजारमा ल्याएको उक्त एल्बम्मा आधा दर्जन गीतहरु समेटिएका छन् ।

गायिका राईको शब्द समेत रहेको उक्त एल्बममा समीर राई, राजुबाबु श्रेष्ठ, मनोज राज, बुद्धवीर लामा र रामगोपाल आसुतोषले लेखेका गीहरुमा भूपेन्द्र रायमाझी, विक्रम थापा, हरि लम्साल, मनोज राज, सुन्दर लामा र अनिष श्रेष्ठले संगीत दिएका छन् ।

‘पलपलमा, प्रिय तिम्रो, लिलामीमा, सुनैको पिंजडा, सारांगीमा रोएँ र म त ठूलै पीँडा हुँदा’ बोलका गीतहरु रहेका ‘साहिल’ एल्बम्का गीतहरु सुमधुर रहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट