आलुको बोक्राबाट पाइने ५ फाइदाहरु

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

स्वाद र स्वास्थ्यका लागि प्रायः हामीहरु आलू र त्यसको बोक्रालाई छुट्याएर खाने गर्छौं । तर, के तपाइलाई आलुको बोक्रामा पाइने फाइदाजनक तत्वहरु बारे थाहा छ ?

१. ब्लड प्रेसरको लागि

आलुको बोक्रामा उत्कुष्ट मात्रामा पोटाशियम हुने गर्छ । पोटाशियमले ब्लड प्रेशरलाई नियन्त्रण गर्ने काममा मदत गर्छ ।

२. मेटाबाँलिज्म लागि

आलुको बोक्राले मेटाबाँलिज्मलाई पनि सन्तुलन राख्न मदत गर्छ । विशेषज्ञहरुका अनुसार आलुको बोक्रा खानाले नव्र्स दरो हुने गर्छ ।

३. एनीमिया(रक्त अलपता)का लागि

यदि तपाई आइरनको कमिले ग्रशित हुनुहुन्छ भने अरु तरकारीमा बोक्रासहितको आलु हालेर खानु फाइदाजनक मानिन्छ । आलुको बोक्रामा आइरनको मात्रा धेरै हुने गर्छ जसले गर्दा एनीमियाको खतरा कम गर्ने गर्छ ।
४. ताकतको लागि

 
आलुको बोक्रामा भरपूर मात्रामा भिटामिन बी ३ पाईन्छ । भिटामिन बी ३ ले शरीरका लागि ताकत प्रदान गर्ने काम गर्छ । यो बाहेक यसमा भएको नैसीन कार्बोनलाई ताकतमा बदल्ने गर्छ ।
५. फाइबरले भरीपूर्ण


हाम्रो खाना पोषणयुक्त हुन जरुरी हुन्छ । आलुको बोक्रामा भरपूर मात्रामा फाइबर हुने गर्छ र यसले गर्दा पाचनसक्तिलाई बृद्धि गर्ने काम गर्छ । ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट