यस वर्षको माध्यमिक शिक्षा परीक्षा चैत ३ गतेदेखि हुने

प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं ,२९ पुस । एसएलसी परीक्षा खारेज भएपछि पहिलोपटक यस वर्षको माध्यमिक शिक्षा परीक्षा चैत ३ गतेदेखि हुने भएको छ ।

चैत ३ गतेबाट सुरु हुने परीक्षा १४ गते सम्म चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट