सभामुखद्धारा बैठक आह्वान

प्रकाशित मिति: २४ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, २४ पुस । सभामुख ओनसरी घर्ती मगरले आज अपरान्ह १ बजे प्रमुख दलका शीर्ष नेताहरुको बैठक  बोलाएकी छन् ।

आइतबार बस्न लागेको संसद अघि सभामुखले शीर्ष बैठक आह्वान गरेकी हुन् । कांग्रेस, एमाले, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकलगायतका पाँच दलका शिर्ष नेताहरुको बैठक संसद भवनमा बस्दै छ ।

बैठक ६ दिनको स्थगनपछि आइतबार बस्न लागेको हो । त्यस अघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको संसद सचिवालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट