एमाले सहित नौ दलको शक्ति प्रदर्शन

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, २२ पुस । संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा (एमाले) सहित विभिन्न नौ विपक्षी दलले शुक्रबार आयोजना गरेको जनप्रदर्शनमा राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको छ ।

kp oli

काठमाडौँको मुख्य सहर परिक्रमा गर्दै जुलुस प्रदर्शनीमार्ग पुगेर सभामा परिणत भएको थियो । एमालेसहित नौ दलका शीर्ष नेताहरुको जुलुसमा सहभागिता रहेको थियो ।

uml

 

uml

uml

uml

uml

uml

तस्वीर:रुपचन्द्र महर्जन

 

 

 

 

 

 

 

 

 

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट