एमालको शक्ति प्रदर्शनले मुलुक मुठभेदतर्फ तानिँदै

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २२ पुस । एमालेले शक्ति प्रदर्शन गरेर मुलुकलाई मुठभेदतर्फ डोर्याएको संघीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले आरोप लगाएका छन् ।

उनले शुक्रबार बिराटनरगमा पत्रकारहरुसँग कुरा गर्दै संविधान संशोधनको विरोधका नाममा एमालेको  गतिविधिले  मुलुक मुठभेदतर्फ तानिँदै गएको बताएका छन् ।

यादवले एमालेको शक्ति प्रदर्शनले जारी राजनीतिक गतिरोध उन्त्य नहुने बताउँदैं संविधान संशोधन बिना चुनाव आफुहरुलाई मान्य नहुने स्पष्ट पारे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट