हिमाल हेर्ने पताले जाउँ

प्रकाशित मिति: १ पुष २०७६, मंगलवार

सोलुखुम्बु र ओखलढुंगाको सीमा क्षेत्रमा रहेको पताले पर्यकटीय आकर्षणको नयाँ केन्द्र बन्न थालेको छ । पतालेबाट हिमालका मनोरम दृश्य अवलोकनका लागि आन्तरिक पर्यकटको आवतजावत बढ्न थालेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट