ईदमा सुनसान मस्जिद

प्रकाशित मिति: १२ जेष्ठ २०७७, सोमबार

आज मुस्लिम समुदायको ईद पर्व, आपसमा अंगालो मारेर ईदको शुभकामना आदान प्रदान गर्ने गरिएकोमा यो वर्ष लकडाउनका कारण मस्जिदमा सामूहिक भेला हुन रोक लगाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट