विचार/विश्लेषण
प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

मिति २०५२/५३ सालतिर ५ कक्षा पञ्चकन्या प्रा.वि रुभुङबाट पास गरेपछि सुरु भएको जाल्पा मा.वि नुन्थला स्कुलसँगको मेरो इतिहास आज करिब २६/२७ वर्ष भइसकेको  छ। कक्षा ५ मा पहिलो भएर छ कक्षा सुरु गर्दा मेरो आप्पा (बुवा) ले ‘अबदेखि हरेक दिन एक रुप्पे (रुपैयाँ) तँलाई खर्च दिन्छु’ भन्नुभएको अहिले जस्तै लाग्छ तर लामो समय भइसकेछ आप्पाको […]


प्रकाशित मिति: ९ पुष २०७८, शुक्रबार

सदा झैँ यो वर्ष पनि विश्वभरका ख्रीष्टियानहरू तथा अन्यहरूले पनि डिसेम्बर २५ मा ख्रीष्टमस आ-आफ्नो घर तथा चर्चहरूमा हर्ष र खुसीका साथ मनाइरहेका छन। आज भन्दा लगभग २००० वर्ष अगाडि मानव मुत्तिको लागि यस धर्तीमा जन्म लिनुभएका येशू ख्रीष्टको जन्मदिनलाई ख्रीष्टमसको रुपमा हरेक वर्ष डिसेम्बर २५ मा संसारभर मनाइने गरिन्छ । विश्वका धेरै मानिसहरूले मनाइरहेको […]


प्रकाशित मिति: २६ मंसिर २०७८, आईतवार

जतिबेला कांग्रेसका धेरै नेता माओवादी निकट देखिए, जतिबेला कांग्रेस र एमालेका दिग्गज कहलिएका नेता माओवादीका निकटतम बने र जतिबेला माओवादी रजगज बढेका बखत जिल्ला र केन्द्रका अवसरवादी चरित्रका नेताहरू त्यतातिर ढल्किदै थिए, त्यतिबेला कांग्रेसको साख जोगाउन बीपी, गणेशमान र किशुनजीका मार्गमा केवल शेरबहादुर देउवा अविचलित र अविच्चिन्न रुपमा अगाडि बढिरहे । शेरबहादुर देउवा राजाबाट समेत […]


प्रकाशित मिति: २९ पुष २०७७, बुधबार

‘आहा ! कति सुन्दर’ रंगीबिरंगी फूल देख्ने बित्तिकै तपाईं हामी सबैको मुखबाट स्वतस्फूर्त निस्किने शब्द हो यो । यो संसारमा सुन्दर फूल मन नपराउने मान्छेहरु सायदै बिरलै भेटिएलान् । त्यसै कारणले पनि होला मान्छेहरु रंगीचंगी फूल लगाएर घर सिंगार्ने गर्दछन् । फूल सौन्दर्यको अनुपम ,अप्रतिम रुप हो । प्राचीन वास्तुशास्त्र लगायत स्थापत्य कलामा वास्तुशास्त्रका साथै […]


प्रकाशित मिति: १६ असार २०७७, मंगलवार

नेपालको प्रचलित कानुनले कुनै पनि पार्टी दर्ता गर्न रोक लगाएको छैन । कुनै पनि राजनीतिक विचार र दर्शन बोकेर खुल्लम खुल्ला राजनीति गर्ने अधिकार सबै नागरिकलाई प्राप्त छ । त्यसैको जगमा टेकेर गणतान्त्रिक नेपालको संवैधानिक प्रावधान अनुरुप नै गणतन्त्र विरोधी राप्रपादेखि भूगोल र समुदायको राजनीति गर्ने मधेसवादीदल सम्म समकालीन राजनीतिमा आफ्नो साख बचाएर राजनीति गरिरहेकै […]


प्रकाशित मिति: २३ जेष्ठ २०७७, शुक्रबार

The foods we eat, the air we breathe, the water we drink and the climate that makes our planet habitable all come from nature. For instance, each year, marine plants produce more than a half of our atmosphere’s oxygen, and a mature tree cleans our air, absorbing 22 kilos of carbon dioxide, releasing oxygen in […]


प्रकाशित मिति: २ बैशाख २०७७, मंगलवार

डाक्टरमाथि हातपात, विशेषज्ञ डाक्टरहरुलाई बस्ने वातावरण नहुनु, रेफर सेन्टरका रुपमा परिभाषित हुने गरेको र कुनैबेला सधैंजसो उपेक्षित रहिआएको कञ्चनपुरको महाकाली अस्पताल पछिल्लो केही समययता राम्रो गतिमा अगाडि बढिरहेको थियो । कञ्चनपुरका सचेत युवाहरुको दृढ इच्छाशक्तिले अत्यन्तै छोटो समयमा उल्लेख्य प्रगतिको नतिजा पनि देखिने क्रममा थियो । तर, त्यही अस्पताल फेरि पनि केही अमानुसहरुको छत्रछायामा हुर्केकाहरुको […]


प्रकाशित मिति: १५ माघ २०७६, बुधबार

कैलाली । सम्माननीय प्रधानमन्त्री ज्यू, मिलेनियम-च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता मार्फत इण्डो-प्यासिफिक रणनीति अन्तर्गत अमेरिकाले नेपाललाई आफ्नो सैन्य कार्यक्रममा सहमत गराउन हरसम्भव प्रयत्न गरिरहेको र त्यसप्रति सत्तासीन, सरकार समर्थक एवं प्रतिपक्षका समेत अधिकांश नेता नतमस्तक देखिनु देशका लागि ठूलो दुर्भाग्य रहेको मेरो ठहर छ । सम्माननीय प्रधानमन्त्री ज्यू, विशुद्ध अमेरिकी सैन्य कार्यक्रम रहेको एमसीसी सम्झौता हाम्रा […]


प्रकाशित मिति: २९ कार्तिक २०७६, शुक्रबार

सन १९५० को दशकको उत्तरार्धदेखि नै भारतको इण्डो टिब्बेटियन बोर्डर पुलिस, बस्दै आएको छ । कालापानीको मुख्य विवाद महाकालीको मुहान सम्बन्धमा नै देखिने गर्दछ । महाकालीको वास्तविक मुहान लिम्पियाधुरा नै हो भन्ने तथ्य इतिहासविद्, नक्साविद्, जलविज्ञानविद् र अनुसन्धानकर्ताहरुले समयसमयमा सार्वजनिक गर्दै आएका छन् । भारतीय पक्षले वास्तविक कालापानीभन्दा दक्षिणतिर एउटा काली मन्दिर निर्माण गरी त्यसको […]


प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त आयोजनामा नेपालको राजधानी काठमाडौंमा आयोजना गरिएको चिनिया राष्ट्रपति सी जिनपिङको विचारधारा प्रशिक्षण कार्यक्रम यतिबेला चर्चामा छ । कतिपयले यसलाई चिनियाँ राष्ट्रपतिको भ्रमणको पूर्व तयारीका रुपमा अर्थाएका छन् भने कतिपयले दुई कम्युनिष्ट दल एवम् सरकारबीच सम्बन्ध थप मजबुत बनाउन गरिएको कुटनीतिक प्रयासका रुपमा पनि लिएका छन् । सतहमा […]


प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक मानिएको भारतमा सम्पन्न १७ लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीको गठबन्धनले प्रचण्ड बहुमत ल्याएको छ । भाजापा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले दुई तिहाई नजिकको जित निकालेको छ भने अर्काेतर्फ भाजापा एक्लैले पनि सरकार गठन गर्न सक्ने स्पष्ट बहुमत प्राप्त गरेको छ । निर्वाचन परिणामसँगै भारतमा मोदीको पुनःउदय भएको छ । नरेन्द्र […]


प्रकाशित मिति: २३ बैशाख २०७६, सोमबार

पछिल्लो समय नेपालका राजीनितक दलहरु एकिकरण तर्फ केन्द्रित देखिन्छन् । दलहरु बीच एकिकरणको पछिल्लो श्रृंखलाका रूपमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीचको एकिकरण भएको छ । आकारमा साना भएता पनि दुवै दलका नेतृत्वको उचाइ भने राष्ट्रिय रुपमा स्थापित छ । १० वर्षे जनयुदमा तत्कालिन माओवादी अध्यक्ष पुष्प […]


प्रकाशित मिति: १५ बैशाख २०७६, आईतवार

खुला मञ्चको अतिक्रमण विरूद्धको सक्रियता मुलुकभरि पुगोस । नेपालको प्रजातान्त्रिक आन्दोलन र गतिविधिको जीवन्त साक्षी खुलामञ्च कब्जाविरूद्ध प्रधानमन्त्री खड्गप्रसाद ओलीजीको हस्तक्षेपकारी निर्देशनपछि ती व्यापारिक संरचनाहरू भत्काइएको सुखद् समाचार सुन्न पढ्न पाइयो । प्रधानमन्त्रीजीको यो संवेदनशीलता र सक्रियता अत्यन्त स्वागतयोग्य छ । यो आरम्भ मात्रै बनोस प्रधानमन्त्रीज्यू । अपवाद पनि नबनोस । खुला मञ्चका अवैध संरचना […]


प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

प्रिय मो, तिमीलाई भेट्न तिम्रो शहरमा आउन सक्दिन म लुला छन मेरा गोडाहरु बन्दगीमा छ सामर्थ्य लिलामिमा नबिक्ने एक थान बुढ्यौली काया लिएर जम्मै जिन्दगी भन्दा ठूलो तिम्रो याद बोकेर तिम्रो शहरमा आउन असमर्थ छु बरु यो शहरमा तिमी आउने चर्चा सुनेर चुपचाप चुपचाप रमाए र, कुर्न थाले त्यसै दिनदेखि तिमि आउने समय… तिमीलाई कुर्दा […]


प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

सत्ते, हृदयबाट बन्क हानेर पहिलो पल्ट आको थे- तिमिसँग बात मार्न थिए, -केही थान बासी स्मृती -केही गुप्त गुनासाहरु -केही उदास सुगन्ध यस्तै यस्तै धेरै जुन सुनाउनु थियो तिमिलाई । तर… सुनाउ कसलाई अब ? सोचिरहे बाटोभरी तिमिले दुत्कारेपछी फर्किदा एक्लै छु- फर्किदा एक्लै थिए-जाँदा (पनि) र,त्यसैले तिमी थियौ, छौ ओहोर दोहोर यादका बाटाहरुमा । […]



 

 

 

 

 

 

 


ताजा अपडेट