खेलकुद
प्रकाशित मिति: १२ कार्तिक २०७४, आईतवार

राजेश थापामगर काठमाडौं, १२ कात्तिक । किर्गिस्तानमा हुने एएफसी यू-१९ च्याम्पियनसिपका लागि नेपाली फुटबल टिमको घोषणा गरिएको छ । एन्फाले शनिबार अर्पण कार्कीको कप्तानीमा २३ सदस्यीय युवा टिमको घोषणा गरेको हो । नेपाली टिममा प्रेजन तामाङ, अभिषेक बराल, बिश्वास उदास, अशिम भुसाल, बिकाश खवास, राजन गुरुङ, सुमन अर्याल, आकाश श्रेष्ठ, निराजन महर्जन, रोमन लिम्बु, अशोक […]


प्रकाशित मिति: ११ कार्तिक २०७४, शनिबार

राजेश थापामगर काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप क्रिकेटअन्तर्गत एशियाली क्षेत्रको छनौट खेलका लागि २२ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ । आईसीसीका प्रतिनिधि अमिनियुल इस्लाम, नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमाटा, महिला टिमका प्रशिक्षक सामसन जङ्ग थापा तथा कप्तान रुबिना क्षेत्रीको छनौट समितिले वर्षभरिको प्रदर्शनका आधारमा छनौट गरिएका ४४ खेलाडीलाई तीन दिनसम्म सञ्चालन गरिएको […]


प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

राजेश थापामगर काठमाडौं । कार्तिक १६ देखि १९ गतेसम्म भारतको हैदराबादमा आयोजना हुने “आईएसटिएएफ विश्व कप – अन्तर रेगु सेपाकताक्रो च्याम्पियनसिप २०१७” मा नेपाली सेपाकताक्रो टिमले प्रतिस्पर्धा गर्ने भएको छ । च्याम्पियनसिपमा नेपालले पुरुष तथा महिला इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ । नेपाली पुरुष टोलीमा रुपेश सुनार, रोशन तामाङ्ग, सुजन डङ्गोल, संगिन थापामगर र रविन भट्टराई रहेका […]


प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

राजेश थापामगर काठमाडौं । भारतको दिल्लीमा जारी विश्व पावरलिफ्टीङ्ग प्रतियोगितामा नेपालले ऐतिहासिक पदक जित्न सफल भएको छ । बिहीबार भएको प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएका बुबा ज्ञानेन्द्र नकर्मीले मास्टरतर्फ रजत तथा छोरा रोजिन नकर्मीले सव जुनियर १९ वर्ष मुनिमा कास्य पदक जित्दै नेपाललाई ऐतिहासिक पदक दिलाएका हुन् । यस अघि २०१४ मा दिल्लीमा नै भएको […]


प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार

बैतडी, ९ कात्तिक । बैतडी जिल्ला क्रिकेट संघको बुधबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले लालबहादुर चन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघका उपाध्यक्षमा लोकराज जोशी, सचिवमा शेरसिंह खत्री, कोषाध्यक्षमा खेमराज भट्ट र सदस्यहरुमा चतुरबहादुर चन्द, तेजप्रकाश भट्ट, जयदेव जोशी, बसन्तप्रकाश विष्ट, राजेश खत्री, गणेशबहादुर चन्द, गणेशसिंह भण्डारी, वीरसिंह बोहरा, टेकबहादुर चन्द, सुरज […]


प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार

राजेश थापामगर काठमाडौं । आईटीटीएफ विश्व जुनियर सर्किट टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन तीन सदस्यीय नेपाली टोली भारत प्रस्थान गरेको छ । टोलीमा दुई खेलाडी स्यान्टु श्रेष्ठ र संयोग कपाली तथा प्रशिक्षक सञ्जय अर्याल रहेका छन् । अक्टोबर २८ देखि नोभेम्बर १ तारिखसम्म भारतको नयाँ दिल्लीमा सञ्चालन हुने प्रतियोगितामा स्यान्टु र संयोगले विभिन्न तीन स्पर्धामा प्रतिस्पर्धा […]


प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार

काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघ काठमाडौं कार्यसमितिको अध्यक्षमा दिवाकर घले निर्विरोध निर्वाचित भएका छन् । बुधबार काठमाडौंमा सम्पन्न भएको संघको साधारण सभाले घलेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको हो । संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा बिजयसिंह प्रधान, सचिवमा राजु बस्न्यात, कोषाध्यक्षमा महेश्वर श्रेष्ठ, सदस्यमा मनिष ढुङ्गेल, कलाम अली, विजितध्वज प्रधान, दिपेश पौडेल, […]


प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार

लहान, ८ कात्तिक । जिल्ला क्रिकेट संघ सिरहाको नयाँ कार्यसमितिको अध्यक्षमा सुनिलकुमार महासेठ चयन भएका छन् । संघको पहिलो अधिवेशनले महासेठको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघका उपाध्यक्षमा विकल विष्ट, सचिवमा नारायण खड्का र कोषाध्यक्षमा श्यामबाबु यादव तथा सदस्यमा मनोजकुमार साह, जीतेन्द्रकुमार मण्डल, अनिश श्रेष्ठ, रमेशकुमार साहलाई चयन गरेको संघले जनाएको […]


प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलवार

काठमाडौं । क्रिश्चियानो रोनाल्डोले फिफा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । पोर्चुगलका फुटबल खेलाडी रोनाल्डोले लगातार दोस्रो पटक उक्त अवार्ड जितेका हुन् । सोमबार राति सम्पन्न एक समारोहबीच फिफाले पोर्चुगल एवं रियाल मड्रिडका स्टार खेलाडी रोनाल्डोलाई उक्त अवार्डबाट सम्मानित गरेको हो । यसैगरी नेदरल्याण्ड्सकी खेलाडी लेईके मर्टिन्सले उत्कृष्ट महिला फुटबलरको उपाधि जितेकी छन् भने उत्कृष्ट […]


प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

स्याङ्जा, ६ कात्तिक । अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता भिरकोट नगरपालिका–५ स्वरेक मैदानमा हुने भएको छ । बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीका अनुसार बाबु एडभेञ्चर क्लबको आयोजनामा यही कात्तिक १५ देखि २० गतेसम्म हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै तीनसय खेलाडीको सहभागिता रहने छ । स्याङ्जाको स्वरेक मैदान प्याराग्लाइडिङका लागि एक उत्कृष्ट स्थान रहेकोले यहाँबाट […]


प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

काठमाडौं, १ कात्तिक । नेपाली महिला खेलाडीले भारतमा आयोजना हुने फिबा १६ वर्षमुनि(यु–१६) वुमन्स एसियन च्याम्पियनसिप बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । आज एक कार्यक्रमबीच नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाले यही कात्तिक ५ गतेदेखि संचालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने १६ सदस्यीय राष्ट्रिय महिला बास्केटबल टोलीलाई शुभकामनासहित विदाइ गरेका थिए । सहभागी […]


प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

राजेश थापामगर काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनौट खेलमा नेपाल जितबिहिन भएको छ । दक्षिण तथा सेन्टर एसिया समूहअन्तर्गत समूह ए मा रहेको नेपाल आफ्नो तीनवटै खेलमा पराजित भएको छ । पहिलो खेलमा उज्बेकिस्तानसँग १४-१ तथा दोस्रो खेलमा किर्गिस्तानसँग ५-० गोल अन्तरले पराजित भएको नेपाल अन्तिम तथा तेस्रो खेलमा तुर्कमिनिस्तानसँग ९-३ गोल अन्तरले […]


प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलवार

राजेश थापामगर काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनौट खेल अन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । सोमबार इरानको टाब्रिजस्थित पाउर सरफी फुटसल हलमा भएको खेलमा नेपाल किर्गिस्तानसँग ५-० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा तीन गोल खाएको नेपालले दोस्रो हाफमा भने दुई गोल खाएको थियो । किर्गिस्तानको तर्फबाट अकताई […]


प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

राजेश थापामगर काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनौट खेल अन्तर्गत बलियो प्रतिद्वन्दी उज्बेकिस्तानविरुद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ । आईतबार इरानको टाब्रिजस्थित शहिद पाउरसरिफिमा भएको समूह ए को खेलमा नेपाल उज्वेकिस्तानसँग १ का विरुद्ध १४ गोलको फराकिलो गोल अन्तरले पराजित भएको हो । उज्वेकिस्तानका लागि राख्मटोभले ह्याटिक गरेका थिए । […]


प्रकाशित मिति: २९ आश्विन २०७४, आईतवार

काठमाडौं, २९ असोज । आज हुने भनिएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणअन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल रद्द भएको छ । हङकङ क्रिकेटले आफ्नो अफिसियल ट्वीटरमा जनाएअनुसार नेपाली समयअनुसार( बिहान ७ बजेपछि सुरु हुने दोस्रो खेल हङकङ मौसम विभागले ‘टाइफुन ८’ (सामुद्रिक आँधी) आउने जनाएपछि खेल रोकिएको हो । हङकङको मौसम विभागले हङकङ […]



 

 

 

 

 

 

 


ताजा अपडेट