खेलकुद
प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार

राजेश थापामगर काठमाडौं, २० कात्तिक । नेपाली यू-१९ क्रिकेट टिमले बंगलादेशको यू-१९ टिमलाई तेस्रो तथा अन्तिम अभ्यास खेलमा पराजित गरेको छ । आइतबार बंगालदेश क्रियाशिख प्रोथिस्थान मैदानमा भएको खेलमा नेपालले बंगलादेशलाई ६ विकेटले पराजित गर्दै तीन खेलको सिरिजलाई २-१ मा टुङ्गाएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको घरेलु टिम बंगलादेशले निर्धारित ५० ओभरमा ७ […]


प्रकाशित मिति: १९ कार्तिक २०७४, आईतवार

लमजुङ, १९ कात्तिक । आजदेखि विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको ११औँ संस्करण शुरु भएको छ । उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१७’ साइकल दौड प्रतियोगिता बेेंसीशहरबाट शुरु भएको हो । बेलायती फिल इभान्सको आयोजना र नेपालको यति ट्राभल्सको व्यवस्थापनमा प्रतियोगिता संचालन भएको हो । प्रतियोगिताका लागि नेपालको […]


प्रकाशित मिति: १९ कार्तिक २०७४, आईतवार

राजेश थापामगर काठमाडौं, १९ कात्तिक । १७औँ सिनियर तथा १०औँ जुनियर आईटीएफ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आर्मी र मध्यमाञ्चल च्याम्पियन भएका छन् । सिनियरतर्फ आर्मीले ८ स्वर्ण, ५ रजत र १ कास्य तथा जुनियरमा मध्यमाञ्चलले ८ स्वर्ण, ६ रजत र ३ कास्य पदक जित्दै च्याम्पियन बनेका हुन् । सिनियरमा ६ स्वर्ण, ६ रजत र ३ कास्य […]


प्रकाशित मिति: १९ कार्तिक २०७४, आईतवार

राजेश थापामगर काठमाडौं, १९ कात्तिक । एसिसि यू-१९ युथ एसिया कपको तयारीका लागि बंगलादेशको भ्रमणमा रहेको नेपाली टिम दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । शनिबार बंगलादेश क्रियाशिख प्रोथिस्थान मैदानमा भएको दोस्रो अभ्यास खेलमा नेपाल बंगलादेश यू-१९ टिमसँग १ सय २३ रनको फराकिलो अन्तरले पराजित भएको हो । टस जितेर फिल्डिङ रोजेको नेपालले बंगलादेशलाई […]


प्रकाशित मिति: १८ कार्तिक २०७४, शनिबार

राजेश थापामगर काठमाडौं । १५औँ डब्लुकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली टिमले प्रतिस्पर्धा गर्ने भएको छ । नेपालको तर्फबाट पुरुषको ८४ केजीमाथि तौल समूहमा ध्रुव थापा, ७४ केजीमा विकास राजवाहक, ६७ केजीमा नविन महर्जन, ५० केजीमा अनिश लामिछाने, ४५ केजी र एकल कातामा सुरेन्द्र तामाङ तथा ४० केजीमा विवेक कुँवरले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिलातर्फ ४५ […]


प्रकाशित मिति: १८ कार्तिक २०७४, शनिबार

राजेश थापामगर काठमाडौं, १८ कात्तिक । आईटीएफ एसियन यू–१२ टेनिस टिम च्याम्पियनसिपमा सहभागी हुन नेपाली टिम शुक्रबार काजकिस्तान प्रस्थान गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सहभागी हुन जाने खेलाडी तथा प्रशिक्षकलाई अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणालगायतका पदाधिकारीले बिदाई गरेका थिए । कात्तिक २० देखि २५ गतेसम्म काजकस्तिानको अस्तानामा हुने प्रतियोगितामा नेपालको […]


प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

राजेश थापामगर काठमाडौं । एसीसी यू-१९ युथ एसिया कपको तयारीका लागि बंगलादेशको भ्रमणमा रहेको नेपाली टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ । बिहिबार बंगलादेशविरुद्ध बंगलादेश क्रियाशिख प्रोथिस्थान मैदानमा भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको […]


प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

राजेश थापामगर काठमाडौं, १७ कात्तिक । आईसीसी महिला टि -२० विश्वकप क्रिकेटअन्तर्गत एशियाली क्षेत्रको छनौट खेलका लागि अन्तिम १४ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ । आईसीसीका प्रतिनिधि अमिनियुल इस्लाम, नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमाटा, महिला टिमका प्रशिक्षक सामसनजङ्ग थापा तथा कप्तान रुबिना क्षेत्रीको छनौट समितिले नेपाली महिला टिमको छनौट गरेको हो । नेपाली […]


प्रकाशित मिति: १४ कार्तिक २०७४, मंगलवार

काठमाडौं, १४ कात्तिक । एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगिता कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा आज भएको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफको अतिरिक्त समयमा एक एक गोल गरी दुई गोल खाएर पराजित भएको हो । किर्गिस्तानका लागि बोरुबाएभ गुल्जिगिटीले खेलको २२औँ मिनेटमा एक गोल गर्दै […]


प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

नुवाकोट, १३ कात्तिक । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ नुवाकोटको आयोजनामा राष्ट्रियस्तरका सिनियर र जुनियर प्रतियोगिता यही कात्तिक १७ र १८ गते हुने भएको छ । खेल व्यवस्थापन समितिका संयोजक वासुदेव भट्टका अनुसार नुवाकोटमा १७औँ सिनियर र १०औँ जुनियर दुवैतर्फको राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा साविकको पाँच विकास क्षेत्र, नेपाल आर्मी क्लब, […]


प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

राजेश थापामगर काठमाडौं । मलेसियामा कात्तिक २३ देखि मंसिर ४ गतेसम्म हुने एसीसी यू-१९ युथ एसिया कपका लागि नेपाली टिमको घोषणा गरिएको छ । नेपाली यू-१९ टिमका मुख्य प्रशिक्षक बिनोद दास र एसिसिका प्रतिनिधि बैंकटपथी राजुको छनौट कमिटिले आईतबार दिपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । दिपेन्द्रसँगै नेपाली टिममा रोहितकुमार पौडेल, […]


प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

राजेश थापामगर काठमाडौं । मकाउमा जारी मकाउ खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण पदक जितेको छ । आईतबार भएको खेलमा शुक्रबहादुर बि.क.ले ६३ केजी, बिनिता घिमिरेले ४९ केजी, करण कोईरालाले ५१ केजी, मदन बि.क.ले ४५ केजी र संजय पुनले ६८ केजीमा स्वर्ण पदक दिलाएका हुन् । त्यस्तै ५३ केजीमा सुनिता तामाङ्ग र ५८ केजीमा […]


प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

राजेश थापामगर काठमाडौं, १३ कात्तिक । एएफसी यू-१९ च्याम्पियनसिपमा छनौट खेल्न नेपाली टिम किर्गिस्तान प्रस्थान गरेको छ । अर्पण कार्कीको कप्तानीमा रहेको २३ सदस्यीय नेपाली युवा टिम आईतबार किर्गिस्तान प्रस्थान गरेको हो । किर्गिस्तान जानु पुर्व आईतबार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाले एक कार्यक्रम गरी सहभागी हुन जाने खेलाडी तथा अफिसियललाई बिदाई गर्यो । नेपाली […]


प्रकाशित मिति: १२ कार्तिक २०७४, आईतवार

राजेश थापामगर काठमाडौं, १२ कात्तिक । एनएसए सातौं राष्ट्रिय ट्राईयाथलन च्याम्पियनसिपमा नेपाली सेनाका बसन्त थारु र सशस्त्र प्रहरीकी सोनी गुरुङ्गले स्वर्ण पदक जितेका छन् । ट्राईयाथलनको पुरुष स्प्रिन्ट तर्फ ७ सय ५० मिटर पौडी, २० कि.मि.साईकल र ५ कि.मि. दौड सेनाका थारुले १ घन्टा ६ मिनट १९ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेका हुन् । दोश्रो […]


प्रकाशित मिति: १२ कार्तिक २०७४, आईतवार

राजेश थापामगर काठमाडौं, १२ कात्तिक । भारतको दिल्लीमा आयोजित विश्व पावरलिफ्टीङ्ग च्याम्पियनसिपमा नेपाली खेलाडी बुद्धिजंग कार्कीले स्वर्ण पदक जितेका छन् । शनिबार भएको ९० केजी तौल समूहमा कार्कीले १ सय ६० केजी भार बहन गर्दै स्वर्ण पदक जितेका हुन् । उनले भारतीय खेलाडीहरुलाई पछि पारेका थिए । सन् २०१५ मा दिल्लीमानै भएको विश्व पावरलिफ्टीङ्गमा पनि […]



 

 

 

 

 

 

 


ताजा अपडेट