ह्वात्तै बढ्यो सुनको मूल्य

प्रकाशित मिति: २५ असार २०७७, बिहीबार

काठमाडौं । सुन बिहीबार एकै पटक तोलामा ९ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्‍य वृद्धि भएकाले नेपाली बजारमा पनि सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। कोरोनाका कारण अस्थिर बनेको सुनको भाउ कहिले घट्ने र कहिले बढ्ने गरेको छ ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको ९ सय ८० रुपैयाँ पुगेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट