धादिङ केन्द्रबिन्दु भएर गयो भूकम्प

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार

काठमाडौं । शनिबार राति धादिङ केन्द्रबिन्दु भएर ४.८ रिक्टर स्केलको भूकम्प गएको छ ।

शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजारआसपास केन्द्रबिन्दु भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडाौं उपत्यकामा समेत महसुस गरिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट