११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

प्रकाशित मिति: २४ कार्तिक २०७६, आईतवार

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुन तोलामा ११ सय रुपैयाँले बढेर ७१ हजारमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ६९ हजार ९ रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ७१ हजार पुगेको हो ।

यस्तै आज चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ८ सय ४० मा कारोबार भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट