जनै पूर्णिमा तथा रक्षबन्धनबारे ज्योतिष जनार्दन पराजुली यसो भन्छन् (भिडियोसहित)

प्रकाशित मिति: ३० श्रावण २०७६, बिहीबार

काठमाडौं । विगत २० वर्षदेखि ज्योतिषका रुपमा सक्रिय रहँदै आएका ज्योतिष जनार्दन पराजुली आफ्नो कार्यक्षेत्रमा अब्बल मानिन्छन् । सँधैं जसो उनी कहाँ सेवाग्राहीहरुको भीड लाग्ने गर्दछ । कोही आफ्नो बच्चा बोकर ज्योतिष पराजुलीलाई भेट्न आउछन् भने कोही ग्रहदशाा, घरायसी समस्या र शैक्षिक परामर्शलगायत भविष्यको बारे सर-सल्लाह लिन आउने गर्दछन् । उनै अब्बल दर्जाका ज्योतिष पराजुलीसँग हामीले जनै पूर्णिमा, रक्षबन्धन तथा झारफुकका विषयमा गरेको कुराकानी :


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट