भूकम्पमा परी फिलिपिन्समा ६ जनाको मृत्यु

प्रकाशित मिति: ११ श्रावण २०७६, शनिबार

फिलिपिन्स । फिलिपिन्सको उत्तरी भागमा पर्ने बतानेज राज्यमा शनिबार गएको भूकम्पका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ ।

शनिबार फिलिपिन्समा ५.४ र ५.९ म्याग्निच्युडको दुई भूकम्प गएको बीबीसीले जनाएको छ ।

भूकम्पका कारण धेरै घरमा क्षति पुग्नुका साथै ६० जना भन्दा बढी घाइते भएका छन् । क्ष

तिको थप विवरण सार्वजनिक गरिएको छैन भने घरमा फसिरहेका मानिसको उद्धार कार्य भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट