‘प्रहरी संग १ दिन’ कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २५ असार २०७६, बुधबार

ललितपुर, २५ असार । समुदाय-प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत ललितपुरको ताल्छिखेलमा रहेको पिनाकल स्कुलका विद्यार्थीहरुलाई जनचेतना दिन ‘प्रहरी संग १ दिन’ कार्यक्रम संचालन गरिएको छ ।

मंगलबार महानगरीय प्रहरी परिसर ललितपुर र सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवल ललितपुरको संयुुक्त आयोजना कार्यक्रम आयोजना गरिएको हो ।

उक्त जनचेतनामुलक कार्यक्रममा पिनाकल स्कुलमा अध्ययनरत स्काउटका ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरमा रहेका विभिन्न कक्षहरुबारे जानकारी दिइएको थियो ।

‘लैंगिक र घरेलु हिंसा’ बारे जानकारी


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट