पानी ट्याङ्करले ठक्कर दिँदा सुन्धारामा एक युवतीको मृत्यु

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं, ३ जेठ । शुक्रबार बिहान ना २ ख ४२२२ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

काठमाडौंको सुन्धारामा ट्याङ्करले ठक्कर दिँदा बा ३६ प ११६६ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा २३ वर्षीय सुनिता खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसी घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइते र मृतक बुवा छोरी रहेको बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट