मन्त्रीका छोराछोरी सरकारी स्कुलमा पढाउनुपर्ने सांसदको माग

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहीबार

जनकपुरधाम, २ जेठ । बुधबारको प्रदेशसभा बैठकमा मन्त्रीका छोराछोरीलाई सरकारी स्कुलपमा पढाउनुपर्ने आवाज उठेको छ ।

बैठकमा प्रतिपक्षी दल कांग्रेसका सांसद शेष रसिद अलीले प्रदेश मन्त्रीहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने धारणा राखेका हुन् ।

प्रदेश २ मा शिक्षाको अवस्था एकदमै कमजोर रहेको भन्दै उनले शिक्षा क्षेत्र सुधार्न पहिले मन्त्रीहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताएका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट