‘मिस नेपाल-२०१९’ को उपाधि अनुष्कालाई

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन्। तपाईको विचार अधिकार र कर्तव्‍य कुन बढी जिम्मेवारी हुन्छ’ भन्‍ने प्रश्नको जवाफ दिएर अनुष्काले ७ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस नेपाल’को उपाधि जितेकी हुन्।

उनलाई यसअघिको मिस नेपाल श्रृंखला खतिवडाले क्राउन पहिराइदिएकी थिइन्। उनले अब मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन् । यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट