सुनको मूल्य घट्यो

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

काठमाडौं, ४ चैत । सोमबार छापावाल सुन दुईसय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ८०० मा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य तोलामा ६० हजारमा कारोबार भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट