प्रधानसेनापति क्षेत्री र श्रीलंकाली राजदूत परेराबीच भेटवार्ता

प्रकाशित मिति: २४ पुष २०७४, सोमबार

काठमाडौं, २४ पुस । आज जङ्गी अड्डामा प्रधानसेनापति राजेन्द्र क्षेत्री र श्रीलंकाली राजदूत वेलेज स्वर्णलता परेराबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट