सेञ्चुरी बैंकको ५१ लाखबढी कित्ता शेयर सूचिकृत

प्रकाशित मिति: २० पुष २०७४, बिहीबार

काठमाडौं, २० पुस । सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ६३ हजार कित्ता शेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बिहीबार मात्रै बैंकको सो मात्राको शेयर सूचिकृत भएको हो ।

अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई एक्वाएरपश्चात बैंकको सो मात्राको शेयर नेप्सेमा थपिएको हो । बैंकको हाल चुक्ता पूँजी सात अर्ब ६७ लाख रुपैयाँ रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट