विराटनगरमा जाडोले कठ्यांग्रिएर तेस्रोलिंगी सरदारको मृत्यु

प्रकाशित मिति: २० पुष २०७४, बिहीबार

मोरङ, २० पुस । गए राति जाडोले कठ्यांग्रिएर एक तेस्रोलिंगीको मृत्यु भएको छ । विराटनगर–१२ बस्ने सत्यनारायण सरदारको घरमा पाहुना आएका कटहरी गाउँपालिका–५ बस्ने ३५ वर्षीय तेस्रोलिंगी आशा सरदारको मृत्यु भएको हो ।

जिल्ला प्रहरीका अनुसार घर बाहिर आगो ताप्ने क्रममा सरदारको मृत्यु भएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट